Watch:

Make Donation

  1. Mobile Blood Bus

    नमस्कार नेपालको सातवटै प्रदेशमा रक्तसंचार मोवाइल बस प्रदान गरि रगत संकलन बढाउने गैरआवासीय नेपाली संघको मेघा परियोजना अनुरुप प्रदेश नं १ मा रक्तसंचार मोवाइल बस परियोजनाको नेतृत्व गैरआवासीय नेपाली संघ क्यानडाले गरेको छ । करिव ५० लाख जनसंख्या भएको प्रदेश १ मा गत बर्ष १२ हजार रक्तदान भएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार जनसंख्याको २ प्रतिशत रगत संकलन भएमा औसतमा आवस्यक विरामीहरुलाई निर्वाध रुपमा रगत चढाउन सकिन्छ । यसरी हेर्दा नेपालको प्रदेश नं १ मा बार्षिक ८ हजार युनिट रगत कम संकलन भइरहेको छ । रक्तसंचार मोवाइल ब्लड बसको प्रयोगबाट रक्तदान बढ्ने भएका कारण रगत नपाएर विरामीले उपचार नपाउने…

    $0.00 donated